Friday, October 29, 2010

दीपावलीको शुभकामना

एक हातमा दियो र एक हातमा कलशको सौगात बोकेर चेलीहरुको पुकार सन्देश बनेर आईसकेको छ
माटो एबम अस्तित्तो रक्षार्थ देशद्रोहिको सर्बनाश गरेर यूनिटीलाईफलाई सगौरब स्थापित गर्ने सपथ खाइसकेको छ
सँगसँगै लाखौं राष्ट्रप्रेमी यूनीटीयनहरुको काँधमा राष्ट्रिय स्वाधिन्त जोगाउने अभिभरा समेत थपिएको छ
आत्मानिर्भर्तको बिकास गरेर राष्ट्रको गरिमालाई चिनाउने सफलतानै यूनिटीलाईफको बिजयउत्सबसँग जोडीएको छ
त्यसैले त आफ्नो माइतिहरुको बिरत र बिजयको लागि चेलीहरुबाट पाइरहेका छौ अन्तरर्‍हीदयदेखिकै मनकामना
खुशीयालिको महोत्सबसँगै सम्रिधिसँगै र सभ्यताको युग सुत्रपात होस् यही छ शुभ-दिपवालिको हार्दिक मंगलमय शुभकामना

राष्ट्रिय युनीटी एकिकरण संगठन

No comments:

Post a Comment

Feel Free To Comment
1. Please Mind Your Word. :)